Nepal Life

नेपाल टेलिकमबाट यसरी थाहा पाउनुस् एसइई नतिजा

NMB Bank
  • BFIS News
  • 2024 Jun 27 10:24
नेपाल टेलिकमबाट यसरी थाहा पाउनुस् एसइई नतिजा
United Ajod

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा नेपाल टेलिकमबाट विभिन्न तरिकाले थाहा पाउन सकिन्छ।

Shikhar
Nepal Life
NIMB

टेलिकमका अनुसार ल्यान्डलाइन वा मोबाइल फोनबाट सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ। त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट SEE लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा हेर्न सकिने टेलिकमे जनाएको छ।

May be an image of 1 person and text that says 'SEE को परीक्षाफल हर्न्को लागि IVR को माध्यम बाट: नेपाल टेलिकमको Landline phone, Mobile वाट १६०० डायल गरी प्राप्त निर्देशानुसार गर्ने SMS को माध्यम बाट: Mobile को Message box SEE SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउने (उदाहरण SEE 12345678A Type गरी ६०૦ पठाउजे 1) Web को माध्यम बाट: नेपाल टेलिकमको Website: https:/ see.ntc.net.np मार्फत मारकसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ राप्ट्रस सन्बार 中 www.ntc.net.np नेपाल टेलिकम विद्यर्ी वर्गको उतरोतर प्रमतिको कामना गर्दद f /NepalTelecom.NT नपाल टेलिकम /nepaltelecomofficial X /ndci_net /ndcl_'

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया