NIMB Header 2
Nepal Life

सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 Jun 28 08:18
सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयर खरिदका लागि आम सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरुले १५ दिनभित्र काठमाडौंको नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

Shikhar
NIMB

सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिदका लागि तोकेको मापदण्ड, फिट एण्ड प्रोपर टेष्ट तथा प्रचलित कानूनी व्यवस्थाअनुसार प्रमाणित हुन आवश्यक कागजातसहित खरिद गर्न चाहेको सेयर संख्या तथा मूल्य खुलाई आवेदन पेश गर्नुपर्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया