Nepal Life

एनआइसी एसिया लघुवित्तको अध्यक्षमा शर्मा चयन

NMB Bank
  • BFIS News
  • 2024 Jun 28 12:02
एनआइसी एसिया लघुवित्तको अध्यक्षमा शर्मा चयन
United Ajod

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको अध्यक्ष पदमा प्रकाशराज शर्मा चयन भएका छन्। कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकसमेत नियुक्त गरेको छ।  

यसअघि सुवर्ण पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया