रिडी पावरको प्रबन्ध सञ्चालकमा अधिकारी नियुक्त
- BFIS News
- 2024 Jun 30 10:37
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा सन्तोष अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रबन्ध सञ्चालक नियुक्त गरेको हो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)



.jpg)


प्रतिक्रिया