Nepal Life

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको स्थिर

NMB Bank
  • BFIS News
  • 2024 Jun 30 12:17
सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको स्थिर
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया