Nepal Life

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Jul 01 12:38
सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज पनि प्रतितोला दुई सय रूपैयाँले नै बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया