NIMB Header 2
Prabhu Mahalaxmi

सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

United Ajod
  • BFIS News
  • 2024 Jul 29 09:07
सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन
IME LIFE

काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ट्रस्टको सेयर साउन ७ गतेदेखि बिक्रीमा राखेको थियो।

Nepal Life
NIMB

सेयरको मूल्य प्रतिकित्ता न्यूनतम ७०७ रुपैयाँ तोकिएको छ। ५० हजार कित्ता सेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो। सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै आवेदन दिन पाउनेछन्।

शेयर खरीदका लागि बोलकबोल पेश गर्दा कम्तिमा १० हजार कित्ता र बढीमा १०० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरिदको मागसहित आवेदन दिन सकिनेछ।

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया