Nepal Life

अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड बनाउने यात्रा जारी, आज कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 Aug 09 09:15
अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड बनाउने यात्रा जारी, आज कति पुग्यो?
United Ajod

काठमाडौं । अमेरिकी डलरले उच्च मूल्यले रेकर्ड बनाउने यात्रा जारी छ। आज पनि अमेरिकी डलरको मूल्य १ पैसा बढेर नयाँ रेकर्ड बनाएको छ।

Shikhar
Nepal Life
NIMB

अघिल्लो दिन अर्थात बिहीबार १३४ रुपैयाँ ६४ पैसा पुगेको डलरको बिक्रीदर आज १३४ रुपैयाँ ६५ पैसा पुगेको छ। आज  डलरको खरिददर १३४ रुपैयाँ ५ पैसा पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया