NIMB Header 2
Nepal Life

आइपिओ निष्कासनको तयारीमा नेपाल विद्युत प्राधिकरण

National Life
  • BFIS News
  • 2024 Aug 09 15:45
आइपिओ निष्कासनको तयारीमा नेपाल विद्युत प्राधिकरण
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइपिओ निष्कासनको तयारी थालिएको बताएका छन्। दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा आज पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणले आइपिओ निष्कासन गर्ने बताएका हुन्।

Shikhar
NIMB

घिसिङले प्राधिकरणको पूँजीको तत्कालका लागि १० प्रतिशत आइपिओ आमसर्वसाधारणका लागि जारी गर्ने तयारी भइरहेको बताए। उनले आइपिओबाट संकलन भएको रकम ठूला जलविद्युत आयोजनामा लगानी गरिने बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया