Nepal Life

अर्थमन्त्री पौडेलसँग भारतीय विदेश सचिवको भेटवार्ता, के-के भयो कुराकानी?

NMB Bank
  • BFIS News
  • 2024 Aug 12 12:26
अर्थमन्त्री पौडेलसँग भारतीय विदेश सचिवको भेटवार्ता, के-के भयो कुराकानी?
United Ajod

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

Shikhar
Nepal Life
NIMB

अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो।

भारतीय विदेश सचिव मिस्री दुईदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया