Nepal Life

जीवन विकास लघुवित्तको ७ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Aug 15 09:27
जीवन विकास लघुवित्तको ७ लाख ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

Shikhar
Nepal Life
NIMB

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित के कति कित्ता सेयर खरिद गर्न चाहेको हो सो को संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी–२ मोरङमा निवदेन दिनुपर्नेछ।

साथै, ३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ।
 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया