NIMB Header 2
Nepal Life

एसियन लाइफ इन्स्योरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Aug 16 08:46
एसियन लाइफ इन्स्योरेन्सको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ३० हजार ४६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ। सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा जो सुकै व्यक्ति कम्पनी तथा संस्थाले भदौ ११ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

इच्छुकले लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा प्रतिकित्ता के कति दरमा खरिद गर्ने हो उल्लेख गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।   

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया