NIMB Header 2
Prabhu Mahalaxmi

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न

United Ajod
  • BFIS News
  • 2024 Sep 03 18:04
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न
IME LIFE

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट २०८१ विविन्न कार्यक्रमका बीच सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ मा देशभरिका शाखा/उपशाखाहरूमा कार्यरत अभिकर्ताहरू मध्येबाट वैयक्तिक कोडबाट र टिमबाट जारी भएको बीमाशुल्ककोे आधारमा टार्गेट पुरा गर्ने सम्पुर्ण अभिकर्ताहरुलाई सम्मान गरिएको छ । 

Nepal Life
NIMB

यसै क्रममा कम्पनीको गोधूलि क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजना २०८१ मा समावेश हुन सफल एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया लगाएत संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च ब्यबस्थापन समुहको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालालिकाको रुपमा माल्बिका सुब्बा रहेकी थिइन् भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करण परियारले आ-आफ्नो प्रस्तुति दिएका थिए । 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया