Nepal Life

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Sep 22 12:07
नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा नियुक्त
United Ajod

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा टेकबहादुर बोहरा नियुक्त भएका छन् । संस्थाको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई अध्यक्ष नियुक्त गरेको हो।
 
सोही दिनदेखि लागू हुनेगरी उनी अध्यक्षमा नियुक्त भएका हुन्।  

Shikhar
Nepal Life
NIMB

यसअघिका संस्थाका अध्यक्ष सन्तोष फुयालले दिएको राजीनामा संस्थाको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो। उनको राजीनामा असोज ५ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो। उनी सञ्चालक सदस्य भने रहनेछन् ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया