Nepal Life

सर्वोच्चले प्रसाईंलाई दिएन छोड्ने आदेश, पक्राउ गर्नुको कारण भने माग

NMB Bank
  • BFIS News
  • 2024 Sep 24 15:29
सर्वोच्चले प्रसाईंलाई दिएन छोड्ने आदेश, पक्राउ गर्नुको कारण भने माग
United Ajod

काठमाडौं। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएन। अदालतले नेपाल प्रहरी र सरकारसँग प्रसाईंलाई पक्राउ गर्नुको कारण भने माग गरेको छ।

Shikhar
Nepal Life
NIMB

प्रसाईका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो।

प्रसाईंलाई आइतबार उनको भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया