Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक 'एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर' बाट सम्मानित

NMB Bank
  • BFIS News
  • 2024 Sep 24 15:39
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक 'एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर' बाट सम्मानित
United Ajod

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा 'एक्सेलेन्स इन न्यू पेमेन्ट फ्लोज इस्युर' बाट सम्मानित भएको छ।

काठमाडौंमा आयोजना भएको 'भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४' कार्यक्रममा एनआइएमबी सम्मानित भएको हो।

Shikhar
Nepal Life
NIMB

विगत ४ दशकदेखि ग्राहकहरूलाई गुणस्तर सेवा दिँदै आएको एनआइएमबीले आगामी दिनहरूमा पनि आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया