Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 26 08:27
हिमालयन लाइफ इन्स्योरेन्सको ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ७९ हजार ३२९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ।

Shikhar
NIMB

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया