Nepal Life

एसियन लाइफ इन्स्योरेन्सको ५ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 27 09:01
एसियन लाइफ इन्स्योरेन्सको ५ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।  

Shikhar
NIMB

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया