Nepal Life

जीवन विकास लघुवित्तको लाभांश घोषणा, शेयरधनीले १४ प्रतिशत बोनस शेयर पाउने, हालसम्म ११२ % लाभांश वितरण

NMB Bank
  • BFIS News
  • 2024 Nov 24 10:21
जीवन विकास लघुवित्तको लाभांश घोषणा, शेयरधनीले १४ प्रतिशत बोनस शेयर पाउने, हालसम्म ११२ % लाभांश वितरण
United Ajod

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । संस्थाले बोनस शेयर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

Shikhar
Nepal Life
NIMB

मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल दोस्रो बजारमा संस्थाको शेयर मूल्य १६४५ रुपैयाँ रहेको छ । संस्थाले गएका दुई वर्षमा १४/१४ प्रतिशत र पहिलो वर्षमा ७० प्रतिशत बोनस शेयर दिएको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया