Nepal Life

शेयरधनीलाई कहिल्यै हात खाली नराख्ने मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, यस पटक ९.५ % बोनस शेयर

NMB Bank
  • BFIS News
  • 2024 Nov 24 11:18
शेयरधनीलाई कहिल्यै हात खाली नराख्ने मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश, यस पटक ९.५ % बोनस शेयर
United Ajod

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले हाल कायम चुक्ता पूँजीको १०.००८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ९.५०७९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

Shikhar
Nepal Life
NIMB

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया