Nepal Life

साधारणसभा गर्न बाँकी एनआइसी एशिया र नेपाल बैंकले यस वर्ष लाभांश नदिने

NMB Bank
  • BFIS News
  • 2025 Jan 15 11:29
साधारणसभा गर्न बाँकी एनआइसी एशिया र नेपाल बैंकले यस वर्ष लाभांश नदिने
United Ajod

काठमाडौं । साधारणसभा सम्पन्न गर्न बाँकी एनआइसी एशिया बैंक र नेपाल बैंकले यस वर्ष लाभांश नदिने घोषणा गरेका छन् । एनआइसी एशियाले गएको वर्ष बोनस शेयर दिएको थियो । तर यस वर्ष भने नदिने भएको छ । 

Shikhar
Nepal Life
NIMB

पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

त्यस्तै नेपाल बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको हो। बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया