Nepal Life

डिजिटल फाइनान्स इन्नोभेशन हबको स्थापना, आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Mar 27 15:30
डिजिटल फाइनान्स इन्नोभेशन हबको स्थापना, आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले डिजिटल फाइनान्स इन्नोभेशन हब स्थापना गरिएको छ।

Shikhar
Nepal Life
NIMB

यस हबमार्फत वित्तीय नवप्रवर्तकहरूलाई विद्यमान नीतिगत तथा नियामकीय व्यवस्थाबारे जानकारी प्रदान गरिनेछ। साथै, सरोकारवालाबाट प्राप्त वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्तावहरूको विश्लेषण गर्दै तिनले ल्याउन सक्ने अवसर तथा चुनौतीहरूको मूल्यांकन गरी नियामकीय दृष्टिकोण, Non-binding Guidance, परामर्श तथा सुझाव प्रदान गरिनेछ।

यसका अतिरिक्त, नवप्रवर्तनलाई थप उत्प्रेरित गर्न नियामक निकायसँगको पहुँच सहज बनाइनेछ। यस प्रक्रियामा अन्य नियामक तथा सरोकारवाला निकायहरू र निजी क्षेत्रको समेत सहभागिता रहनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया