Nepal Life

स्पेशल प्रि–ओपन सेसनमा हुन सकेन हिमस्टार उर्जाको पहिलो कारोबार

NMB Bank
  • BFIS News
  • 2025 Aug 31 12:07
स्पेशल प्रि–ओपन सेसनमा हुन सकेन हिमस्टार उर्जाको पहिलो कारोबार
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीबद्ध हिमस्टार उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार भदौ १५ गते, आइतबार, स्पेशल प्रि–ओपन सेसनमा हुन सकेन।

Shikhar
NIMB

कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ११ लाख १९ हजार कित्ता र संस्थापक शेयरधनीले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता सेयर भदौ १२ गते, बिहीबार, नेप्सेमा सूचीकृत भएको थियो। सूचीकृत अनुसार आइतबारको प्रि–ओपन सेसनमै पहिलो कारोबार हुने अपेक्षा गरिएको भए पनि म्याचिङ्ग नहुँदा कारोबार सम्पन्न हुन सकेन।

अब कम्पनीको शेयर सोमबार हुने स्पेशल प्रि–ओपन सेसनमार्फत पहिलो पटक कारोबार भएपश्चात नियमित बजारमा कारोबार सुरु हुनेछ।

नेप्सेले हिमस्टार उर्जाका लागि पहिलो कारोबार (ओपनिङ्ग रेञ्ज) ९९ रुपैयाँ १७ पैसा देखि २९७ रुपैयाँ ५१ पैसासम्म निर्धारण गरेको छ। कम्पनीको स्टक टिकर ‘HIMSTAR’ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार