Nepal Life

विश्व लगानीकर्ता सप्ताह तथा चाँडपर्वको अवसरमा एनआइसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता

NMB Bank
  • BFIS News
  • 2023 Oct 02 17:08
विश्व लगानीकर्ता सप्ताह तथा चाँडपर्वको अवसरमा एनआइसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता
United Ajod

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह, २०२३ तथा चाँडपर्वको अवसरमा एन आई सी एशिया क्यापिटलले निःशुल्क डिम्याट तथा मेरो शेयर खाता सुविधा सहित पहिलो वर्षको डिम्याट खाता नविकरण शुल्कमा छुट दिने भएको छ ।

Shikhar
Nepal Life
NIMB

क्यापिटलले एक नेपाली एक डिम्याट खाता अभियानलाई अझ प्रभावकारी रुपमा देशव्यापी संचालन गर्ने मुख्य उद्देश्यका साथ यहि असोज १४ गतेदेखि मंसिर १५ गतेसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने भएको हो । यसका साथै पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिनेछ । यसै अवसरमा विशेष ६ वटा अफर तथा योजना सार्वजनिक गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया