Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश नदिने घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Feb 02 11:30
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश नदिने घोषणा
United Ajod

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ। 

Shikhar
Nepal Life
NIMB

बैंकको शुक्रबार (माघ १९ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया