Nepal Life

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप शाह चयन

NMB Bank
  • BFIS News
  • 2024 Feb 13 12:03
कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप शाह चयन
United Ajod

काठमाडौं । कुमारी बैंकको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जं.व राणा चयन भएका छन् । बैंकको फागुन एक गते बसेको सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा चयन गरेको हो । बैंकको माघ २८ गते सम्पन्न २३ औं वार्षिक साधारणसभाले राणा सहित ५ सञ्चालकको निर्वाचन गरेको थियो ।

Shikhar
Nepal Life
NIMB

निर्वाचनबाट संस्थापक शेयरधनी समुहबाट अमिर प्रताव जंवरा, कर्मचारी संचय कोषको प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समुहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का निर्वाचित भएका थिए । त्यस्तै सर्वसाधारण शेयरधनी समुह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया