Nepal Life

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने

NMB Bank
  • BFIS News
  • 2024 Feb 15 10:43
डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने
United Ajod

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेको छ। फागुन ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया