Nepal Life

बीमा दाबी भुक्तानी लिन बाँकी रहेकालाई ३५ दिनभित्र सम्पर्कमा आउन युनाइटेड अजोडको आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Apr 02 10:52
बीमा दाबी भुक्तानी लिन बाँकी रहेकालाई ३५ दिनभित्र सम्पर्कमा आउन युनाइटेड अजोडको आग्रह
United Ajod

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई सम्पर्कमा आउन आह्वान गरेको छ। आजका मितिले ३५ दिनभित्र पनि सम्पर्कमा नआएमा दाबी फाइल बन्द हुने कम्पनीले उल्लेख गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीमा प्राप्त भएका दाबी निवेदनमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दाबीकर्तालाई आवश्यक कागजातसहित पायक पर्ने शाखा वा प्रधान कार्यालयको सम्पर्कमा आउन इन्स्योरेन्सले आग्रह गरेको हो।

कम्पनीले सम्बन्धित बीमा सर्भेयरलाई सम्पर्क गरी सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, विविध बीमा, कृषि, पशुपन्छी तथा जडिबुटी बीमाअन्तर्गतको दाबी भुक्तानी लिनसमेत आग्रह गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया