Nepal Life

प्रभु बैंकमा जागिरको अवसर (विज्ञापनसहित)

NMB Bank
  • BFIS News
  • 2024 Apr 22 07:59
प्रभु बैंकमा जागिरको अवसर (विज्ञापनसहित)
United Ajod

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले सूचना प्रकाशन गर्दै केही संख्यामा सिबिएस अफिसर (तह - जुनियर अफिसर र अफिसर) , सिबिएस अपरेटर (तह - सहायक र सुपरभाइजर), डिजिटल ट्रान्सफरमेशन (तह - सहायक र सुपरभाइजर), साइबर सेक्युरिटी अफिसर (तह - सहायक र सुपरभाइजर) र चाटर्ड अकाउन्टेन्ट (तह - जुनियर अफिसर, अफिसर र सिनियर अफिसर) पदका लागि कर्मचारी माग गरेको हो।

Shikhar
Nepal Life
NIMB

इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी अप्रिल २८ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। महिलाहरुलाई विशेष प्राथमिकता दिने पनि सूचनामा उल्लेख छ।

सर्टलिष्टमा परेका आवेदकहरुलाई मात्रै अगाडिको छनौट प्रक्रियामा समावेश गराइने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया