Nepal Life

क्रेष्ट माइक्रो लाइफको आइपिओ एनआइएमबी एस क्यापिटलले निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 17:38
क्रेष्ट माइक्रो लाइफको आइपिओ एनआइएमबी एस क्यापिटलले निष्काशन गर्ने
United Ajod

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको छ । 

Shikhar
Nepal Life
NIMB

आज एक समारोहका विचमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

कम्पनको प्रथम वार्षिक साधारण सभाले अधिकृत पूँजीको ३० प्रतिशत बराबरको शेयर पूँजी आइपिओ मार्फत सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको थियो । यस सँगै कम्पनीले सर्वसाधारणका लागि छुट्टाईएको साधारण शेयरको निष्काशनको प्रक्रियागत अगाडी बढेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया