Nepal Life

कुमारी बैंकको ७ लाख १७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 22 08:12
कुमारी बैंकको ७ लाख १७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं। कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ७ लाख १७ हजार ४४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।  

Shikhar
Nepal Life
NIMB

शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन्।  

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।  

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया