Nepal Life

कुमारी बैंकको २ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 23 08:49
कुमारी बैंकको २ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले दुईजना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ८७ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।  

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें  बैंकले जनाएको छ ।  

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया