Nepal Life

सवैले आवेदन दिन पाउने गरी छिमेक लघुवित्तले राख्यो संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 27 08:17
सवैले आवेदन दिन पाउने गरी छिमेक लघुवित्तले राख्यो संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले १७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।  

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि जुनसुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्री आवेदन खुलाइएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया