Nepal Life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साढे २२ लाख कित्ता आइपिओ निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 May 27 17:03
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साढे २२ लाख कित्ता आइपिओ निष्कासन गर्ने
United Ajod

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

Shikhar
Nepal Life
NIMB

इन्स्योरेन्सले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

यसका लागि इन्स्योरेन्सले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया