Nepal Life

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 03 07:52
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन।  

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

उक्त मितिभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया