Nepal Life

नेशनल लघुवित्तको ७ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 03 08:47
नेशनल लघुवित्तको ७ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
United Ajod

काठमाडौं। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले ७ हजार ३१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।  

Shikhar
Nepal Life
NIMB

यो सेयर खरिदक लागि आम सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै आवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ।  

सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको १० दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया