Nepal Life

आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 04 07:47
आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ३ लाख ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन्।  

इच्छुकले नक्सालमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।
  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया