Nepal Life

निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो, सबैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 04 08:04
निफ्राको ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो, सबैले आवेदन दिन पाउने
United Ajod

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ। निफ्राले ११ लाख ३५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि जो कोही व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले आजबाट सात दिनभित्र आवश्यक कागजातसहित बैंकको रजिस्टर्ड कार्यालय काठमाडौं–१० बानेश्वस्थित कानुन विभागमा लिखित आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया