Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन सक्ने

NMB Bank
  • BFIS News
  • 2024 Jun 06 07:53
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन सक्ने
United Ajod

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ३० हजार १२० सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।  

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले सात दिनभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया