Nepal Life

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 06 08:34
सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा
United Ajod


काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले चार हजार ४४०.६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै यसका लागि आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया