Nepal Life

डिष्टिलरी लिमिटेडले आइपिओ निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Jun 09 09:37
डिष्टिलरी लिमिटेडले आइपिओ निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा
United Ajod

काठमाडौं। डिष्टिलरी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। आइपिओ निष्कासनको मुख्य प्रस्तावसहित उसले विशेष साधारण सभा बोलाएको छ।  

Shikhar
Nepal Life
NIMB

कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ११ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने गरी सभा बोलाइएको हो।  

उक्त सभामा सर्वसाधारणका लागि छुट्टाइएको आइपिओ निष्कासन गर्ने, आइपिओ निष्कासनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको आवश्यक दफा तथा नियम संशोधन गर्ने  र प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया