Nepal Life

साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयर डिम्याट खातामा जम्मा

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 08:30
साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयर डिम्याट खातामा जम्मा
United Ajod

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । गत आव २०७९/८० का लागि पारित बोनस सेयर जम्मा गरेको कम्पनीले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

गत चैत २३ गते सम्पन्न बैंकको ५७ औं वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस पारित गरेको थियो।

गत चैत ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशःउक्त बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।  

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया