Nepal Life

नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 11 08:36
नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले ४० हजार ९१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

हाल कायम संस्थापक सेयरधनीले मात्रै यसमा खरिद आवेदन दिन पाउनेछन्। खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया