Nepal Life

कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 11 08:53
कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ।

आवेदन नक्सालमा रहेको कुमारी क्यापिटलमा दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति असार ४ गते रहेको छ।    

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया