Nepal Life

हिमालयन बैंकको ५० लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 12 09:18
हिमालयन बैंकको ५० लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले लागि मात्रै आवेदन दिन पाउनेछन्। यसका लागि उनीहरुले ३५ दिनभित्र कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा आवेदन पेश गर्नुपर्नेछ।  

तोकिएको समयभित्र संस्थापक सेयरधनबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया