Nepal Life

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 16 07:56
माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने
United Ajod

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकले सूचना जारी गर्दै १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो।  

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघसंस्थाहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।

आवेदन सुन्धारामा रहेको जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई दिनुपर्नेछ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया