Nepal Life

हकप्रद निष्काशनको मुख्य एजेण्डासहित होटल एलिस द वन्डरले बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Jun 17 10:09
हकप्रद निष्काशनको मुख्य एजेण्डासहित होटल एलिस द वन्डरले बोलायो साधारण सभा
United Ajod

काठमाडौं । होटल एलिस द वन्डर लिमिटेडले हकप्रद निष्काशनको मुख्य एजेण्डासहित विशष साधारण सभा बोलाएको छ। कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १९ गते बानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे बस्ने गरी  सभा बोलाएको हो।  

Shikhar
Nepal Life
NIMB

सभामा सञ्चालक समितिको प्रस्ताव बमोजिम हाल कायम रहेको कम्पनीको चुक्तापूँजी ९ करोड रुपैयाँबराबरको १३.५ प्रतिशत अर्थात १०० सेयर कित्ताबराबर १३.५ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

हकप्रद सेयरपश्चात कम्पनीको पूँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया