Nepal Life

साढे ५३ करोड रुपैयाँको आइपीओ निष्कासन गर्दै आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी

NMB Bank
  • BFIS News
  • 2024 Jun 18 21:43
साढे ५३ करोड रुपैयाँको आइपीओ निष्कासन गर्दै आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी
United Ajod

काठमाडौँ । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले आइपीओ निष्कासन गर्नेका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

Shikhar
Nepal Life
NIMB

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको जारी पुँजी रकम १ अर्ब ७८ करोड ५८ लाखको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार शेयर पुँजी बराबरको १०० अङ्कित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया