Nepal Life

युनाइटेड अजोड इन्स्योरेन्सको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 24 08:33
युनाइटेड अजोड इन्स्योरेन्सको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले दुई संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।  

Shikhar
Nepal Life
NIMB

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँ निर्धारण गरिएको छ।

सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ। निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया