Nepal Life

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 27 07:52
ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्।

इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदन दिँदा आफूले लिन चाहेको सेयर संख्या खुलाई दिनुपर्नेछ।

तोकिएको मितिसम्म कुनै आवेदन नआएमा विद्यमान संस्थापकबाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया